Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – नेपालभर सबै ब्रान्डका मोटरगाडी उपलब्ध गराउने उद्देश्यले अटोमोबाइल्स एसोसियसन अफ नेपाल(नाडा)को ‘११ औँ अटो सो’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

gf8fsf] …!! cf}F c6f] ;f]Ú pkk|wfgdGqL Pjd cy{dGqL s[i0faxfb'/ dx/f c6f]df]afON; P;f]l;o;g ckm g]kfn-gf8f_sf] …!!cf}F c6f] ;f]Ú g]kfne/ ;a} a|fG8sf df]6/uf8L pknAw u/fpg] p2]Zon] dªuaf/b]lv sf7df8f}Fsf] e[s'6Ld08kdf ;'? ePsf] k|bz{gLsf] cjnf]sg ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

उक्त प्रदर्शनीको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो । प्रदर्शनीमा ७४ कम्पनीका एकसय २५ कक्ष राखिएका छन् । बर्सेनि आयोजना गर्दै आइरहेको मेलाको उद्देश्य यस क्षेत्रको समग्र विकास र प्रवद्र्धनमा टेवा पुर्याउनु रहेको नाडाका अध्यक्ष अन्जन श्रेष्ठले बताउनुभयो ।

प्रदर्शनीका संयोजक तथा सिप्रदी ट्रेडिङ् प्रालिका कार्यकारी अधिकृत शम्भु दाहालले प्रदर्शनीस्थल अपुग भएकाले सबै व्यवसायीलाई समेट्न नसकेको बताउनुभयो । छ दिनसम्म चल्ने उक्त प्रदर्शनीको ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया