Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले सबै पक्षबीच सहमति कायम गरेरमात्रै निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।  सो पार्टीले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वयनमा देखिएका जटिलतालाई हल गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा भट्टराईले आफ्नो पार्टीको तर्फबाट गतिरोधको अन्त्य, सीमांकन परिमार्जन, शासकीय स्वरुपमा संशोधनलगायतका विषयमा धारणासमेत राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया