Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले लेखा पदबाट राजीनामा दिनुभएको छ । समितिको शुक्रबारको बैठकमा फेरिंदो राजनीतिका कारण राजीनामा दिनुपर्ने अवस्था आएको जानकारी गराएपनि उहाँले राजीनामा दिनुको थप कारण भने नखुलाउनु भएको समितिका सदस्य धनराज गुरुङले जानकारी दिनुभयो ।

janagara

शर्मालाई समितिका सदस्यहरुले अहिलेसम्म समितिलाई नेतृत्व प्रदान गरेकोमा धन्यबाद दिएका थिए । शर्मा मन्त्री बन्ने सम्भावना धेरै रहेको माओवादी केन्द्र श्रोतले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार र आइतबारमा मन्त्रीपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया