Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ओम अस्पतालमा उपचार गराईरहनुभएका काँग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । कबकबलप

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार कोइरालाको स्वास्थ्य अवस्था धेरै नै सुधार देखिएको हो । कोइरालाको होस पुरै खुलिसकेको भन्न नमिल्ने तर उँहाले आँखा खोलेर मान्छे चिन्न थाल्नुभएको छ ।

कोइरालालाई दिइँदै आएको औषधिको मात्रा पनि घटाइएको छ ।

तपाईको प्रतिक्रिया