Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाली काँग्रेसकी नेतृ तथा केन्द्रीय सदस्य सुजाता कोइरालाले आफ्नो पार्टी सरकार परिर्वतनको पक्षमा नरहेको बताउनुभएको छ । Sujata-koirala-1

काठमाडौँ क्षेत्र नम्बर–५ ले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले सरकार परिर्वतनले मुलुकलाई अस्थिरतामा लैजाने दाबी गर्नुभयो । उँहाले काँग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनमा ल्याउनु अहिलेको चुनौती भएको भन्दै सबै राजनीतिक दलको साझा प्रयासबाट मात्र संविधान कार्यान्वयनमा सहयोग पुग्ने बताउनुभयो ।

नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा बसेर जनताको सेवा गर्नुपर्ने र सरकार परिवर्तन गर्ने समय नभएको उँहाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया