Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

प्युठान – अविरल वषासँगै गएको पहिरोमा परी प्यूठानमा ८ जनाको जनाको मृत्यु भएको छ । py

मङ्गलवार बिहान आएको पहिरोले रजवार–३ नेटाका दुर्गाबहादुर मल्लको घर पुरिँदा एकै घरका पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

यसैबिच प्युठानकै पूजा गाविस–३ मा पहिरोले नै घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मृतकहरुको पहिचान भने भइसकेको छैन् । घटनास्थल सदरमुकामबाट टाढा रहेकाले घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया