काठमाडौँ – तीन पटकका विश्व च्याम्पियन अमेरिकी बक्सर मोहम्मद अलीको अन्त्येष्टी गरिएको छ ।
गत शनिबार ७४ वर्षको निधन भएका बक्सर अलीको शुक्रबार राति अमेरिकाको केन्टकीस्थित गृह नगर लुइविलमा एक सर्वधर्म श्रद्धान्जली सभा गरेर अन्त्येष्टी गरिएको हो । श्रद्धान्जली सभामा हजारौँ मानिसको भीड लागेको थियो । सभामा मुस्लिम, इसाई, यहुदी र अरू समुदायका मानिस उपस्थित थिए । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफू आउन नसकेपछि श्रद्धान्जली सन्देश पठाउनुभएको थियो ।
उाहाले अली यो युगकै महान् तारा रहेको बताए । सन् १९८१ मा व्यावसायिक बक्सिङ खेलबाट सन्यास लिएका अलीले १२ वर्षको उमेरदेखि बक्सिङ खेल्न थाल्नुभएको थियो । अली सन् १९६४, १९७४ र १९७८ मा विश्व हेभ्बीवेट् बक्सिङ च्याम्पियन बनेका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७३
प्रकाशित समय: १५:१८:०६