- समुद्रपारि डट कम जापानमा मोची खाने चलन नयाँ वर्षको बेला जापानमा चामलको पिठोबाट बन्ने मोची खाने चलन छ । सिनओकुबोमा चर्चित रेस्लिङ खेलाडिहरुको सहभागितामा भएको मोची बनाउने कार्यक्रममा सर्बसाधारणको भिड । तस्विर : समुद्रपारि प्रकाशित मिति: शनिबार, पौष १२, २०७१ प्रकाशित समय: १२:४७:१७