बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

लमजुङको घले गाउँमा रमाउंदै पत्रकारहरु:  नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले माघ ८ भित्रै संबिधान निर्माण गर्न दबाब दिने लगायतका महत्वपूर्ण निर्णय गर्दै लमजुङको घले गाउँमा बैठक सम्पन्न गरेको छ । तस्विर : केबी भण्डारी

तपाईको प्रतिक्रिया