Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
काठमाडौ -चिनियाँ प्रधान मन्त्री वेन जियावाओको भ्रमणका लागि उच्च सुरक्षाको व्यवस्था गरिएपछि पत्रकारलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको छ। ‘गृह मन्त्रालयको आदेश छैन’ भन्दै सिंहदरबारमा रहेका सुरक्षाकर्मीले पत्रकार प्रवेशमा रोक लगाएका हुन्।
पत्रकारहरु सिंहदरबार दक्षिण गेटमा जम्मा भएका छन्। ‘सबै टेलिभिजनका पत्रकारहरु, फोटोपत्रकारहरु, पत्रिकाका संवाददाताहरु भित्र छिर्न नपाएर बाहिरै बसेका छन्,’ २० भन्दा बढी पत्रकारहरु गेटमै रहेका छन्।
सुरक्षाकर्मीले गृह मन्त्रालयबाट आदेश नआएसम्म पत्रकारलाई सिंहदरबार प्रवेश गर्न नदिने बताएका छन।
तपाईको प्रतिक्रिया