काठमाडौँ – अमेरिकामा कागजात नभएका आप्रवासीलाई गिरफ्तार गर्ने र फिर्ता गर्ने क्रम जारी छ। बिहीबार मात्र इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (ICE) का एजेन्टहरूले ५३३ आप्रवासीलाई हिरासतमा लिएका छन्। ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले यी व्यक्तिहरूलाई अवैध आप्रवासी अपराधीका रूपमा जनाउँदै पक्राउको कारण स्पष्ट पारेकी छिन्।
पक्राउ परेका मध्ये चार जना भेनेजुएलाका आपराधिक गिरोहसँग सम्बन्धित भएको र उनीहरूमाथि अल्पसङ्ख्यकमाथि हिंसाजन्य कार्यका साथै आतङ्कवादी गतिविधिमा संलग्नताको शंका गरिएको बताइएको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।