Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले सहकारीका रकम ठगी, अपचलन र हिनामिना गर्नेहरू कुनै हालतमा उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्। बुधबार बिहान नेपाल प्रेस युनियनद्वारा रुपन्देहीमा आयोजित पत्रकार भेटघाटमा उनले सहकारीका रकम दुरुपयोग गर्ने सयौं व्यक्तिहरू कारबाहीमा परिसकेको जनाउँदै आगामी दिनमा पनि कसैले उन्मुक्ति नपाउने बताए। सहकारी अपचलनका मुद्दामा कारबाही भएको भए पनि केवल एक व्यक्तिका विषयमा मात्र चर्चा भइरहेकोप्रति उनले असन्तुष्टि जनाए।

मन्त्री लेखकले, चितवनबाट पोखरा लैजाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको समेत प्रष्ट पारे। उनले मजदुरी, ठेला चलाउने, मकै पोल्ने जस्ता मेहनत गरी जम्मा गरिएको रकम हिनामिना गर्नेहरूले भिड जम्मा गरेर न्यायका कुरा गर्नु अनैतिक हुने भनेर उनले धारणा राखेका थिए।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया