Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – शनिबार पूर्वराजा ज्ञानेन्द्र शाह दाङ पुगेका छन्। उनले आफ्नी श्रीमती कोमल र छोरी प्रेरणासँगै तुलसीपुरमा विभिन्न धार्मिक तथा स्मृतिपूर्ण क्रियाकलापमा सहभागिता जनाएका थिए। तुलसीपुरमा रहेको वीरेन्द्र चोकमा पूर्वराजा ज्ञानेन्द्रले आफ्नो दाजु, राजा वीरेन्द्रको शालिकमा माल्यार्पण पनि गरे।

त्यसपछि होटल वेष्टर्न प्यालेसको प्राङगणमा सर्वसाधारण र शुभचिन्तकहरूसँग भेटघाट गरे। उनको आगमनका क्रममा समर्थकहरूले नाराबाजी पनि गरेका थिए। ज्ञानेन्द्रले धारापानीस्थित पाण्डबेश्वर महादेव मन्दिरमा पुगेर पूजा-अर्चना गरे। यो मन्दिरमा केही वर्षअघि विश्वकै अग्लो त्रिशूल स्थापना गरिएको छ। ज्ञानेन्द्रको आगमन व्यवस्थापनको जिम्मा पूर्व सांसद गंगा चौधरीले लिएकी थिइन्। पूजा र भेटघाटपछि उनी घोराही हुँदै लमहीतर्फ लागेका छन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया