काठमाडौं – अमेरिकाको रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदमा निर्वाचन लडेका डोनाल्ड ट्रम्पले सात वटै स्विङ्ग राज्यमा जित हात पारेका छन् । यसअघि ६ स्विङ्ग राज्यमा जित हात पारिसकेका ट्रम्पले एरिजोनामा पनि जित हासिल गरेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
जितसँगै ट्रम्पले कुल ३१२ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् । डेमोक्रेट उम्मेदवार कमला ह्यारिसले २२६ इलेक्टोरल कलेज मत हासिल गरेकी छिन् । बीबीसीका अनुसार अमेरिकाको दक्षिण-पश्चिममा स्थित एरिजोनामा चार दिनसम्म मतगणना भएको थियो । जसको अन्तिम नतिजा आज बिहान सार्वजनिक गरिएको हो ।
५ नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले जित हात पार्दै दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेका छन् ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: आइतबार, कार्तिक २५, २०८१
प्रकाशित समय: १७:१६:०६