Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १०, २०८१
Saturday, October 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले शनिबार (आज) काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ। बागमती प्रदेश कमिटीको नेतृत्वमा निकालिएको यो जुलुस, सरकारको गलत निर्णयहरूको विरोध गर्न र आवश्यक कार्यहरूको ध्यानाकर्षण गराउन आयोजित गरिएको हो। जुलुसमा माओवादीका शीर्ष नेताहरू सहभागी भएका छन्।

माओवादीका सबै पदाधिकारी सहभागी भएको जुलुस सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ। सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया