Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारविरुद्ध आन्दोलनको तयारीमा रहेका प्रमुख विपक्षी दलहरू पछिल्लो समय एकताबद्ध भएका छन्। उनीहरूले सरकारका गतिविधिहरूको समीक्षा गर्न संयुक्त बैठक पनि गरेका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूले सोमबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्। विपक्षी दलका प्रतिनिधिहरू अपराह्न ४:३० बजे प्रधानमन्त्री ओलीसँग भेटघाट गरी ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

रास्वपा नेता शिशिर खनालका अनुसार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने योजना पनि बनाएका छन्।

तपाईको प्रतिक्रिया