Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ३०, २०८१
Wednesday, October 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज पनि बडादशैंको टीका र जमरा लगाउने क्रम जारी छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज आश्विन शुक्ल पक्षको चतुर्दशी र पूर्णिमा दुवै परेको दिन भएकाले यस वर्षको दसैंको टीका र जमरा लगाउने अन्तिम दिन हो। सूर्योदयमा चतुर्दशी र मध्यरातमा पूर्णिमा पर्ने हुँदा कोजाग्रत पूर्णिमा पनि आजै परेको छ।

कोजाग्रत पूर्णिमाको अवसरमा राति जाग्राम बसी महालक्ष्मीको पूजा गर्ने परम्परा रहेको छ। औपचारिक रूपमा दसैंको समापन भने १ कात्तिकबाट हुनेछ। यस वर्षको दसैं टीका आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरेपछि विजयादशमीका दिन सुरु भएको थियो। जुन आज नवदुर्गाको प्रसादस्वरूप मान्यजनबाट आशीर्वादसहित समापन हुँदैछ।

 

 

तपाईको प्रतिक्रिया