Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दसैँ बिदा सकिएसँगै मंगलबारदेखि सार्वजनिक बिदा सकिएको छ । फूलपातीदेखि सुरु भएको दसैँ बिदा आजदेखि सकिएको हो । आजदेखि सरकारी कार्यालयले सेवा पुनः सुरु गरेका छन् भने सरकारी अस्पतालको ओपिडी पनि खुलेका छन् । बिदा पछि सेवाग्राहीहरू पनि कार्यालय र अस्पतालहरूमा आउन थालेका छन्।

दसैँ बिदाको समयमा अस्पतालका इमर्जेन्सी लगायत अन्य सेवा भने खुला थिए । यस्तै सरकारी बिदा सरह बन्द रहेका निजी सङ्घ संस्थाहरूले पनि काम सुरु गरेका छन् ।

 

तपाईको प्रतिक्रिया