Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बडादसैँको टीकाको दोस्रो दिनसँगै काठमाडौँ उपत्यकामा मानिसहरूको चहलपहल बढ्न थालेको छ। विभिन्न स्थानहरूमा टीका थाप्न जाने सर्वसाधारणको भीड देखिन थालेको छ भने चोकहरूमा मान्यजनको हातबाट टीका ग्रहण गर्न जान लागेका मानिसहरूको उपस्थिति बाक्लिँदै गएको छ। दसैँको समयमा सामान्यतः सुनसान देखिने सडकहरूमा पनि सवारी साधनको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ।

उपत्यकाका सडकमा आइतबार विशेष गरी निजी चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन धेरै चलेको ट्राफिक प्रहरीले जनाएको छ । सार्वजनिक सवारी साधन भने न्यून देखिएको छ । जसले गर्दा सार्वजनिक सवारी प्रयोग गरी आवतजावत गर्ने सर्वसाधारणलाई भने समस्या भएको छ ।

दसैँको मुखमा आएको बाढी पहिरो र डुबानका कारण विगतको तुलनामा यस पटक काठमाडौँ छाड्नेको संख्या थोरै थियो । यद्यपि फूलपातीपछि सडकमा सवारी चाप कम भएको थियो। तर अहिले दशैँ मनाएर फर्कनेहरू पुनः उपत्यका प्रवेश गर्न थालेका छन्।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया