Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्यमा मंगलबारको तुलनामा प्रति तोला १ हजार रूपैयाँले कमी आएको छ। यसका साथै, आज सुन प्रति तोला १ लाख ५९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार चाँदीको मूल्यमा प्रति तोला ४० रूपैयाँले कमी आई १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

 

 

तपाईको प्रतिक्रिया