Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रहरीले १५ जना बंगलादेशी नागरिकलाई अवैध रूपमा बसोबास गरिरहेको आरोपमा पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठमेल र सोह्रखुट्टे क्षेत्रमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको भिसा अवधि समाप्त भएको थियो र उनीहरू शंकास्पद गतिविधिमा संलग्न थिए। पक्राउ परेका बंगलादेशी नागरिकहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया