Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – चाडपर्व नजिकिँदै गर्दा नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो। नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुनेछ। पेट्रोलमा प्रति लिटर रु १, डिजेल र मट्टीतेलमा रु २, आन्तरिक हवाई इन्धनमा रु ६ र बाह्य हवाई इन्धनमा प्रतिहजार लिटर रु ४५ ले घटाइएको छ।

यद्यपि, एलपी ग्यासको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आए पनि चाडपर्वलाई ध्यानमा राखेर मूल्य यथावत राखिएको छ। इन्धनको मूल्य घटाउँदा चाडबाडको समय उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ। साथै, आयल निगमले चाडपर्वको अवधिमा इन्धन आपूर्तिमा कुनै अवरोध नआउने विश्वास पनि दिलाएको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया