Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार सुन तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया