Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारीको बचत अपचलनसम्बन्धी छानबिनका लागि गठन गरिएको संसदीय विशेष छानबिन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। संघीय संसद् सचिवालयले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो।

भदौ ३१ गते प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए। भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ। प्रतिवेदन ११२४ पेजको छ।

सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन डाउनलोड गरेर पढ्नको लागि यहाँ क्लिक  गर्नुहोला।

 

 

तपाईको प्रतिक्रिया