Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार यसपालि पुराना तर सुकिला नोटहरू साटिनेछन् तर नयाँ नोटहरू उपलब्ध गराइने छैनन्।

राष्ट्र बैंकले प्रत्येक वर्ष दशैं–तिहारको अवसरमा नयाँ नोट साट्ने व्यवस्था गर्दै आएको थियो तर खर्च व्यवस्थापनमा आएको समस्याका कारण केही वर्षयता नयाँ नोटको सट्टा सुकिला नोट साट्ने प्रचलन सुरु गरिएको हो।

यस वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका साना दरका नोटहरू साट्न सकिने सुविधा उपलब्ध गराउनेछ। प्रति व्यक्ति लगभग १८ हजार ५०० रुपैयाँसम्मको नोट साट्न पाइने जानकारी राष्ट्र बैंकले दिएको छ। हाल नेपाली बजारमा ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया