Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र ३०, २०८१
Sunday, September 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अली अल अन्सारीबीच भेटवार्ता भएको छ। यस भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल गरिएको मन्त्रालयले जानकारी दिएको छ।

मंगलबार मन्त्रालयमा आयोजित यो बैठकमा नेपाल र कतारबीचको संस्कृति तथा पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आवश्यक कदमहरूको विषयमा विचारविमर्श भएको थियो। साथै, कतार एयरवेजले अपनाएका उत्कृष्ट रणनीतिहरू र नेपाल एयरलाइन्सले त्यसबाट सिक्न सक्ने पाठहरूबारे पनि छलफल भएको थियो।

तपाईको प्रतिक्रिया