Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – यो सातादेखि नेप्सेमा निरन्तर ओरालो लागेको छ। आज विहिबार पनि नेप्से ३६.८३ अङ्कले घटेर २७४९.५७ विन्दुमा झरेको छ । विहिबार ३२२ कम्पनिको कूल २ करोड ८३ लाख ६ हजार ३४२ कित्ता शेयर १ लाख ४५ हजार ९२१ पटक कारोबार हुदा १२ अर्ब २४ करोड ३६ लाखको कारोबार भएको छ ।।

त्यस्तै, आज खुथेली बुखारी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । आज गुडविल फाइनान्सको सबै भन्दा बढी ३७ करोड ६५ लाख ५९ हजार ७११ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज अपिको सबैभन्दा बढी १० लाख ८४ हजार ११९ कित्ता शेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया