Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – नेपाल वायुसेवा निगमको ए-३२० जहाज ९एन-एकेडब्लु मर्मत पछि भोलिबाट नियमित उडान हुने निगमले जनाएको छ । भदौ ८ गते बेलुकी प्राविधिक समस्या आई ग्राउन्डेड भएको सो जहाजको हाल मर्मत कार्य भइरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त जहाजमा लाग्ने स्पेयर पार्टस अमेरिकाको मियामीबाट झिकाउनुपर्ने भएकोले भोलि बिहानसम्म आइपुग्ने र मर्मत पश्चात ११ बजेबाट नियमित उडानमा पठाइने निगमले जानकारी गराएको छ ।

नियमित मर्मत संभारका बावजुत पनि प्राविधिक समस्या आई जहाज ग्राउन्डेड भएकोले उपलब्ध अन्य जहाजबाट पूर्व निर्धारित उडानहरू सूचारु राखिएको निगमका प्रवक्ता रमेश पौडेलले जनाएका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया