सुनको भाउ घट्दा चाँदी महँगियो, आज कतिमा हुँदैछ कारोबार ?
समाचार सुन्नुहोस :
काठमाडौँ – साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य यस दिन प्रति तोला ९०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १,४९,६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार, छापावाल सुनको मूल्य प्रति तोला १,५०,५०० रुपैयाँ थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने वृद्धि भएको छ। बिहीबार प्रति तोला १,७४० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर प्रति तोला १,७६० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढी हो। यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २,४५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।