समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिका पठाइदिने लोभ देखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेकी व्यक्ति अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका-७, दुविचौरकी २१ वर्षीया लक्ष्मी माझी हुन्।
उनले अमेरिका पठाएर मासिक २ लाख रुपैयाँ तलब हुने र सजिलो काम हुने आश्वासन दिएर ५४ लाख ७ हजार ८७० रुपैयाँ ठगी गरेको आरोप छ। ठगीपछि उनी फरार थिइन्, तर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको छ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार थप अनुसन्धान र कारबाहीका लागि लक्ष्मीलाई जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१
प्रकाशित समय: २०:५४:५४