Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बङ्गलादेशमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारलाई अनुरोध गरेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल फर्कन चाहने नेपालीहरूलाई सुरक्षित रूपमा स्वदेश ल्याउन समेत आग्रह गरेका हुन्।

कोइरालाले बङ्गलादेशमा राजनीतिक वा धार्मिक आस्थाका कारण कसैप्रति विभेद र अमानवीय व्यवहार नगर्न सबैलाई आग्रह गर्दै छिटोभन्दा छिटो लोकतान्त्रिक प्रक्रिया शुरु हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

बङ्गलादेशमा जुलाई महिनादेखि जारी विद्यार्थी आन्दोलनले सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग चर्काएपछि हिंसा बढेको थियो, जसका कारण प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छोडिसकेकी छन्।

शेख हसिनाको सत्ता पतनपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। उपचारका लागि फ्रान्समा रहेका युनुस स्वदेश फर्किएपछि मङ्गलबार राति उनी बङ्गलादेशको प्रमुखमा नियुक्त भएका छन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया