Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – बेलायतमा घोर दक्षिणपन्थीको आप्रवासी विरोधी प्रदर्शन हिंस्रक हुँदा शनिबार त्यहाँ ९० भन्दा बढी मानिस गिरफ्तार गरिएका छन् । प्रदर्शनमा हल, लिवरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टका पसलहरूमा लुटपाट भएको छ ।

प्रदर्शनकारीले प्रहरीमाथि पनि आक्रमण गरेका थिए । प्रधानमन्त्री किएर स्टार्मरले घृणा फैलाउनेमाथि प्रहरीबाट हुने कारबाहीमा पूर्ण समर्थन रहने बताएका छन् ।

लिवरपुलमा प्रहरीमाथि इँटा हानिनुका साथै बोतल र फ्लेयर पनि प्रहार गरिएको थियो ।

तपाईको प्रतिक्रिया