Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – फ्रान्सको पेरिसमा आजदेखि ३३ औँ ग्रीष्मकालीन ओलम्पिक सुरु हुँदै छ। यो प्रतियोगिता २७ गतेसम्म चल्नेछ र दुई सयभन्दा बढी देशका खेलाडी ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन्। यस पटक ४ नयाँ खेल—ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ—समावेश गरिएको छ।

ओलम्पिकका लागि ३० हजार स्वयंसेवक परिचालन गरिएको छ। पेरिस ओलम्पिकलाई एक करोड तीस लाख मानिसले प्रत्यक्ष हेर्ने र टेलिभिजनमार्फत चार अर्ब मानिसले हेर्ने अपेक्षा गरिएको छ। ८० लाख टिकट बिक्री भइसकेको छ।

नेपालबाट ७ जना खेलाडीले सहभागिता जनाउनेछन् जसमा स्यान्टु श्रेष्ठ (टेबलटेनिस), मनिता श्रेष्ठ (जुडो), प्रिन्स दाहाल (ब्याडमिन्टन), सुस्मिता नेपाल (सुटिङ), एलेक्जेन्डर शाह र डुवाना लामा (पौडी)  र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) छन्। स्यान्टु र मनिता नेपालका झण्डा बोक्नेछन्।

 

 

तपाईको प्रतिक्रिया