शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा पुगेको छ।

तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया