आईफोनहरुमा एड्भान्स र क्वालिटीका इन्स्टुमेन्टहरु प्रयोग गरिएका हुन्छन् । जसका कारण अन्य स्मार्टफोनहरुभन्दा आइफोनलाई फरक दृष्टिकोणले हेरिन्छ । आइफोनमा चार्ज नटिक्ने गुनासो धेरै प्रयोकर्ताहरुले गर्ने गर्छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यसकारण छिट्टै सकिन्छ तपाईको आइफोनको चार्ज
- आईफोनबाट फोटो तथा भिडियो खिचिरहँदा पनि बढी चार्ज खपत भइ छिटो चार्ज सकिन्छ ।
- आइफोनमा गेम खेल्दा पनि चार्ज बढी खपत हुने गर्दछ ।
- पर्सनल हटस्पोट खुला भएको बेला पनि केही प्रतिशत ब्याट्री खपत हुन्छ, जसले गर्दा छिट्टै चार्ज सकिन्छ ।
- मोबाइलमा नोटिफिकेसन अन हुँदा पनि चार्ज खपत भइ ब्याट्री कम टिक्ने हुन्छ ।
प्रकाशित मिति: बिहिबार, बैशाख १३, २०८१
प्रकाशित समय: १६:३६:१७