शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – सरकारले रूसका लागि श्रम स्वीकृति खुला गरेको छ । गत फागुन १६ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले सो निर्णय गरेका हुन् । बैठकको निर्णय झण्डै एक महिनापछि सार्वजनिक गरिएको हो ।

मेनपावर व्यवसायीबाट रूसको veshchensk City स्थित Sinopec Engineering Russia Group LLC कम्पनीमा कामदार पठाउन श्रम स्वीकृति दिने निर्णयसमेत भएको छ ।

 

तपाईको प्रतिक्रिया