गायिका कोमल वलीलाई मातृशोक काठमाडौँ – गायिका एवं नेकपा (एमाले) कि नेतृ कोमल वलीलाई मातृशोक परेको छ । वलीकी आमा दीपाको ८२ वर्षको उमेरमा उपचारको क्रममा ललितपुरको अल्का अस्पतालमा निधन भएको हो । प्रकाशित मिति: शनिबार, मंसिर ०२, २०८० प्रकाशित समय: १६:३१:४१