Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – नेपाल टी- २० विश्वकपमा छनौट भएको छ । नेपालले युएईलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेसँगै टी- २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सेमिफाइनलमा युएईले दिएको १३५ रनको लक्ष्य पछाएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि युएईले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । एसिया क्षेत्रको छनौटमा नेपाल र ओमान फाइनलमा पुगेसँगै विश्वकपमा छनौट भएका छन् । योसँगै वेस्टइन्डिज र अमेरिकामा हुने २०२४ को विश्वकपमा खेल्ने १८ देशको टुंगो लागेको छ ।

आयोजकको हिसाबले अमेरिका र वेस्टइण्डिज स्वत: छनौट भएका छन् भने अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, इङल्याण्ड, भारत, पाकिस्तान, नेदरल्याण्डस, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र श्रीलंका गरी ८ देश स्वत: छनौट भएका छन् । त्यसैगरी टी-२० वरियताको आधारमा अफगानिस्तान र बंगलादेश पनि स्वत: छनौट भएका छन् ।

युरोपको क्वालिफायरबाट आयरल्याण्ड र स्कटल्याण्ड छनौट भएका छन् भने इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट पीएनजी र अमेरिका क्वालिफायरबाट क्यानडा विश्वकपका लागि छनौट भएका छन् । एसिया कवालिफायरबाट ओमान र नेपाल छनौट भएका छन् । अब अफ्रीका क्वालिफायरबाट २ देश छनौट हुन बाँकी छ ।   टी-२० विश्वकप २०२४ को जुन ४ देखि ३० जुनसम्म अमेरिका र वेस्टइन्डिजमा हुँदैछ ।

तपाईको प्रतिक्रिया