काठमाडौं – फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा स्विडेन तेस्रो भएको छ। शनिबार अष्ट्रेलियालाई उसकै घरेलु मैदानमा २–० गोल अन्तरले पराजित गर्दै स्विडेन विजयी भएको हो। सनक्रप स्टेडियम ब्रिसबेनमा भएको खेलमा स्विडेनले पेनाल्टीमार्फत् अग्रता लिएको थियो। ३० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रिडोलिना रोल्फोले गोल गरिन्।
पहिलो हाफ बराबरी भएको खेलमा स्विडेनले दोस्रो हाफमा एक गोल थप्यो। कोशोभारे अस्लानीले ६२ औं मिनेटमा गोल गरेपछि स्विडेनले अग्रता दोब्बर पार्यो। त्यसपछि थप गोल हुन नसकेपछि स्विडेनले तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको हो। आयोजक अष्ट्रेलियाले चौथो स्थानमा चित्त बुझाएको छ। प्रतियोगिताको फाइनल खेल आइतबार दिउँसो पौने ४ बजे स्पेन र इंग्ल्याण्डबीच हुनेछ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, भाद्र ०२, २०८०
प्रकाशित समय: १९:५२:२७