सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौँ – फेसबुकको म्यासेन्जरमा समस्या देखिएको छ । आज ( शुक्रबार ) दिउँसो देखि म्यासेन्जर एपमा एकअर्कालाई फोटो पठाउन नमिल्ने भएको हो । फोटो पठाएपछि रातो अक्षरमा ‘म्यासेज कुड नट बि सेन्ट’ भन्ने गरेको छ ।

उक्त एपमा म्यासेज भने पठाउन मिलेको छ । यसबारे फेसबुक र म्यासेन्जरले कुनै जानकारी दिएको छैन् । फोटो पठाउन नमिलेपछि म्यासेन्जर प्रयोगकर्ताहरुले असुबिधा भएको छ ।

 

तपाईको प्रतिक्रिया