Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – क्रिस्टियानो रोनाल्डोको सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेको कीर्तिमान गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ । गएराती युरोकप छनौट अन्तर्गत पोर्चुगलले आइसल्याण्डविरुद्धको खेलमा खेलेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा २००औँ खेल खेलका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रोनाल्डो विश्वमै पुरुष फुटबलमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुन् । रोनाल्डोको यो रेकर्ड गिनिज वर्ल्ड रेकर्डमा दर्ता गरेर आइसल्याण्डविरुद्धको खेल अघि उनलाई प्रमाण पत्र प्रदान गरिएको थियो । साथै रोनाल्डो आइसल्यान्डविरुद्ध निर्णायक गोल गर्दै पोर्चुगललाई जिताएका थिए ।

अन्तर्राष्ट्रिय खेलमा १२३ गोल गर्दै सबैभन्दा बढी गोल गर्ने कीर्तिमान पनि रोनाल्डोकै नाममा रहेको छ । अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोपछि धेरै खेल खेल्ने रेकर्ड कुवेतका बादेर अल मुतावाको नाममा रहेको छ । मुतावाले १९६ खेल खेलेका छन् ।

तपाईको प्रतिक्रिया