काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमियर लिगमा अन्सोल्ड भएका छन् । खेलाडी ड्राफ्टमा सन्दीपलाई कुनै टिमले लिएनन् । खेलाडी ड्राफ्टमा सन्दीपको न्यूनतम मूल्य ३० हजार डलर रहेको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
लंका प्रिमियर लिगको चौथो संस्करण आगामी जुलाई ३० देखि २२ अगस्तसम्म हुँदैछ । लंका प्रिमियर लिगमा कोलम्बो स्ट्राइकर्स, दाम्बुला औरा, गली टाइटन्स, जाफ्ना किंग्स र बि-लाभ क्यान्डी गरी पाँच टिम खेल्दैछन् ।
सन्दीप क्यानडामा हुने ग्लोबल टी-२० का लागि भने सर्रे जगुअर्समा छनौट भएका थिए । सन्दीपसँगै दीपेन्द्र पनि ग्लोबल टी-२० खेल्ने भएका छन् । उनलाई मोन्टरियल टाइगर्सले छनौट गरेको हो । सन्दीप यसअघि पनि दुई पटक ग्लोबल टी-२० खेलिसकेका छन् भने दीपेन्द्र भने पहिलो पटक कुनै पनि विदेशी लिगमा छनौट भएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०
प्रकाशित समय: २२:०८:१८