काठमाडौं – बाराको सिमरा विमानस्थल क्षेत्रभित्र रहेको प्लट नम्बर २ को जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिन बोलपत्र आह्वान गरिएको छ । तीन वर्षका लागि दिन लागिएको जग्गा कृषि प्रयोजनका लागि लिजमा लिन चाहने व्यक्ति तथा संघ-संस्थाहरुले बोलपात्रमा सहभागी हुन सक्नेछन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
विमानस्थलको धावनमार्गको पूर्वपट्टी भीओआर-डीएमई रहेको चेनलिङ फेन्सिङ गरिएको १२ विघा ११ कट्ठा १९ धुर जग्गाको न्यूनतम वार्षिक कबोल चार लाख रुपैयाँ तोकिएको छ ।
बोलपत्र पारम ४ वैशाख २०८० को दिउँसो १२ बजेसम्म सिमरा नागरिक उड्डयन कार्यालयमा दर्ता गराइसक्नुपर्नेछ । बोलपत्र सोही दिन दिउँसो तीन बजे कार्यालयमा विभिन्न कार्यालयका प्रतिनिधि तथा ठेकेदार प्रतिनिधिको रोहवरमा खोलिने बताइएको छ ।
यस्तो छ बोलपत्र आह्वानको सूचना :-
प्रकाशित मिति: शनिबार, चैत्र २५, २०७९
प्रकाशित समय: १९:३०:५७