बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा रहेको छ ।  यस्तै युरो एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०१ पैसा रहेको छ । जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ८१ पैसा र बिक्री दर ९ रूपैयाँ ८५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

विनिमयदर विस्तृतमाः

 

तपाईको प्रतिक्रिया