काठमाडौँ – कोरोना महामारीमा अत्यधिक प्रयोगमा आएको भिडियो कन्फ्रेन्सिङ माध्यम जुमले १ हजार ३ सय कढी कर्मचारी कटौती गरेको छ । कोरोना महामारी नियन्त्रणसँगै प्रयोग सुस्ताएको र सम्भावित आर्थिक मन्दीलाई मध्यनजर गर्दै जुमको कर्मचारी कटौती गरेको अन्तर्राष्ट्रिय समाचारहरुले जनाएका छन् ।
समाचार अनुसार कोरोना महामारी घट्दै गएसँगै भिडियो कन्फ्रेन्सिङ माध्यम जुमको प्रयोगमा निकै कमी आएको छ । सन् २०२२ मा कम्पनीको नाफा करिब ३८ प्रतिशतले घटेको छ । जुमका कार्यकारी अधिकृत एरिक युआनले आगामी आर्थिक वर्षको लागि ९८ प्रतिशतको आफ्नो तलब कटौती गर्ने र आफ्नो बोनस त्याग गर्ने घोषणा गरेका छन् ।
यसैगरी, कार्यकारी नेतृत्व टोलीको तलवमा समेत २० प्रतिशतले कटौती गरिएको छ । यद्यपी कर्मचारहरुको १६ महिनाको तलवसहित स्वास्थ्य सुविधा र वार्षिक बोनस प्राप्त गर्ने भने सक्नेछन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९
प्रकाशित समय: १६:५७:३२