काठमाडौं – पूर्वसचिव रामेश्वर खनालले दोस्रो वैवाहिक जीवन सुरु गरेका छन् । सरिता शर्मा पोखरेलसँग बिहीबारदेखि खनालले दोस्रो विवाह गरेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
पूर्वसचिव खनालकी पहिलो श्रीमति सचित्रा खनालको क्यान्सरका कारण २१ असोज, २०७६ मा निधन भएको थियो । त्यसयता खनाल एकल जीवन विताइरहेका थिए ।
त्यस्तै झण्डै १९ वर्षदेखि श्रीमानको निधन भएपछि एकल जीवन विताइरहेकी सरिता सरिता शर्माले र खनालले आफन्त र परिवारको प्रस्तावलाई स्वीकार गर्दै विवाह गर्ने निर्णय गरेका हुन् ।
खनाल शर्मा दुवैका एक/एक छोरी छन् । खनाल र शर्माले दुवै तर्फका आफन्तको उस्थितिमा एकअर्कामा माल्यार्पण गर्दै केक काटेर नयाँ वैवाहिक जीवन सुरु गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९
प्रकाशित समय: १९:३५:२१