Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – अमेरिका उडेकी चर्चित गायिका आस्था राउतलाई त्यहाँस्थित अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । गायिका आस्था राउत सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी थिइन् ।

पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले जानकारी दिएकी छिन् ।

उनले यसअघि पनि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकी थिइन् । यद्यपी, यसबारे आफूले त्यहाँ जानकारी गराउँदा समेत अध्यागमनका कर्मचारीले नमानेको आस्थाले बताएकी छिन् । काठमाडौं दूतावासमा गएर पर्फमेन्स भिसा अर्थात पी–३ लिएर पुनः अमेरिका आउन भनिएको आस्थाको भनाई छ ।

अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पेन्सिलभेनियाको लानकास्टरमा आयोजित साङ्गीतिक कार्यक्रममा भाग लिन आस्था त्यसतर्फ जाँदै थिइन् । आफू उक्त कार्यक्रममा सहभागी हुन नसक्ने भएपछि आस्थाले सामाजिक सञ्जालमार्फत दुःख समेत व्यक्त गरेकी छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया