काठमाडौँ – मिसेस वर्ल्डमा नेपाल २०२२’ विजेता दीक्षा केसी अमेरिका उडेकी छन् । डिसेम्बर १७ देखि अमेरिकाको लस भेगासको वेस्टगेट रिसोर्टमा आयोजना हुने ‘सिसेस वर्ल्ड’ मा सहभागी हुन उनी शनिबार त्यसतर्फ लागेकी हुन् ।
सन् १९८४ मा स्थापित ‘मिसेस वर्ल्ड’ विवाहित महिलाहरूको सहभागिता रहने सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलिया लगायत ६० भन्दा बढी राष्ट्रहरूको सहभागिता रहने गर्दछ
। प्रतियोगितामा केसीले राष्ट्रिय पोसाकदेखि नेपाली कलासंस्कृति झल्कने विभिन्न पोसाक समेत प्रस्तुत गर्नेछिन् । दीक्षा रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाई वाई ‘मिसेस नेपाल वर्ल्ड २२’ की विजेता हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९
प्रकाशित समय: १७:३०:३७