काठमाडौं – भारतमा सन् उत्कृष्ट मोडल सुन्दरीको संख्या ठूलो छ । हरेक वर्ष भारतका विभिन्न म्यागेजिनहरूले ती मोडेलहरूको छनोट गर्ने गर्दछन् । उनीहरूको अनुहारको सुन्दरता, स्टाइल, व्यवसायिकताको चर्चा लगायतका आधारमा उनीहरूको चयन गरिन्छ ।
यस वर्ष भारतीय अनलाइन म्यागेजिन स्टाइल्ज एट अबाउटले छनोटमा पारेका ११ भारतीय सुन्दरी मोडलका हट तस्बिरहरू यहाँ सामेल गरिएको छ ।
१. गौहर खान२. लिसा हेडन३. शर्लिन चोपडा४. पौलमी दास५. सोनम बाज्वा६. नेहा मल्लिक७. निलम गिल८. मुग्दा गाेड्से९. उज्वला राउत१०. जेसी रन्धावा११. डायना पेन्टी१२. ईशा गुप्ता