Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौँ – आईफोन निर्माता एप्पलले भारतमा आफ्नो सबैभन्दा ठूलो उत्पादन कारखाना खोल्ने भएको छ। अहिलेसम्मको सबैभन्दा ठूलो कारखाना चीनको झेङझाउमा छ। भारतको केन्द्रीय दूरसंचार र सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले मंगलबार यो जानकारी दिए।

भारतमा एप्पल आईफोनको सबैभन्दा ठूलो उत्पादन इकाई बेंगलुरुको होसुर नजिक खुल्दैछ। यसमा ६० हजारभन्दा बढीले काम गर्नेछन् । यो प्लान्ट सञ्चालनमा आएपछि यस क्षेत्रको जहाँ विकास हुनेछ । त्यहाँ रोजगारीका नयाँ अवसर पनि सिर्जना हुने उनले बताए ।

केन्द्रीय मन्त्री अश्विनी वैष्णवले आदिवासी गौरव दिवस समारोहमा बोल्दै राँची र हजारीबाग वरपर बस्ने करिब ६,००० आदिवासी महिलाहरूलाई आईफोन बनाउन तालिम दिइएको र यी महिलाहरू यस कारखानामा काम पाउनको लागि अग्रपंक्तिमा रहने बताए। निर्माणको काम छिट्टै सुरु हुनेछ । एप्पलले टाटा इलेक्ट्रोनिक्सलाई आईफोन निर्माण इकाई स्थापना गर्न आउटसोर्स गरेको छ। आईफोन उत्पादन गर्ने इलेक्ट्रोनिक्स दिग्गज फक्सकन, विस्ट्रोन देशमा छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया